राजधानी दैनिकका सम्पादक पण्डितलाई प्रबल जनसेवाश्री
काठमाडौं । गणतन्त्र दिवसका अवसरमा राजधानी राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डितसहित विभिन्न सञ्चारकर्मीहरु विभूषित पदकद्वारा विभूषित गरिएको छ ।
सम्पादक पण्डितलाई प्रबल जनसेवाश्री बाट विभूषित गरिएको हो । शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाउनेहरुको नाम घोषणा गरिएको हो ।
सो अवसरमा पण्डित लगायत अन्य सञ्चारकर्मीहरु राजेश झा, राजेशकुमार अर्याल, गोविन्द प्रसाद भण्डारी,शुभशंकर कँडेल, धर्मेन्द्र कर्ण, शुभेच्छा विन्दु तुलाधर र चिरञ्जिवी मास्केलाई पनि प्रवल जनसेवाश्री बाट विभूषिण्त गरिएको छ । यसैगरि अन्य केहि सञ्चारकर्मीहरु जनसेवाश्रीबाट विभूषित भएका छन् ।
संविधान दिवसको अवसरमा राष्ट्रपतिले राष्ट्रिय जीवनमा विभिन्न योगदान पु¥याएका झण्डै ५ सय जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट विभूषित गरेकी छिन् ।
Comments
अरु समाचार
-
रोशीका वडाध्यक्ष लामाको निधन
काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । डेढ वर्षदेखि क्यान्सर रोगको उपचार गर्दै आइरहेका...
-
एमाले केन्द्रीय सचिवालय बैठक बुधबार बस्दै
काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय...
-
नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्क अर्थात् एक दशमलव ११ प्रतिशतले बढेर दुई हजार छसय...
-
काठमाडौं महानगरद्वारा १२ महिनामा १२ रोगको सचेतना अभियान
काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ महिनामा १२ प्रकारका रोगको सचेतना अभियान सञ्चालन गरेको छ । महानगरले निरोधात्मक स्वास्थ्य सेवाको प्रवद्र्धनको...
-
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलका क्रममा अभद्र व्यवहार गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।...
-
हुलाक कार्यालय दिक्तेलका प्रमुख आचार्य र छोराको हत्या
काठमाडौं । जिल्ला हुलाक कार्यालय दिक्तेलका कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनका छोरा प्रबिन आचार्यको भक्तपुरमा हत्या भएको छ ।...
-
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी
काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले सोधपुछका लागि गरिएको परिपत्रलाई दोस्रो पटक अस्वीकार गर्दै अनुसन्धान प्रक्रियामा सहभागी...
-
रूस र युक्रेनबीचको युद्धमा उत्तर कोरियाका एक हजार १०० सैनिकको मृत्यु
काठमाडौं । रूस र युक्रेनबीचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट...
-
जलवायु परिवर्तनको असर स्थानीय तहमा बढीः मुख्यमन्त्री लामा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले जलवायु परिवर्तनको असर स्थानीय तहमा नै बढी परिरहेको धारणा राख्नुभएको छ । ‘जलवायु...