प्रेस प्रतिनिधि कार्ड जिल्ला हुलाकबाटै लिन सकिने
काठमाडौं । पत्रकारहरुले अबदेखि सरकारले दिने प्रेस प्रतिनिधि कार्ड जिल्ला हुलाक कार्यालयबाटै लिन पाउने भएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरको निर्णयबाट प्रेस प्रतिनिधि कार्ड नवीकरण र नयाँ लिने व्यवस्था जिल्ला हुलाकबाटै गरिएको हो।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले मंगलबार गरिएको निर्णयानुसार अबदेखि सम्बन्धित जिल्ला हुलाक र हुलाक निर्देशनालयबाटै प्रेस पास लिन पाउन सकिने बताए।
‘मन्त्रिस्तरीय निर्णय भएको छ। प्रेस पासका लागि सूचना तथा प्रसारण विभागमा एकदमै लामो लाइन भयो’, गुरुङले भने, ‘देशभरबाट हजारौं खर्च गरेर काठमाडौं आउनुपर्ने बाध्यता हामीले हटाएकाछौं।’
उनले नयाँ प्रेस कार्ड लिनुपर्दा पनि हुलाक कार्यालयमै पत्रकारहरुले निवेदन दिन सक्ने बताए। जिल्ला हुलाकमा परेको निवेदनको
Comments
अरु समाचार
-
अदुवा उत्पादक कृषक मारमा
काठमाडौं । समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक कृषक चिन्तामा परेका छन् । बैशाख दोस्रो साताभित्र अदुवा...
-
देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...
-
चोरले एक तोला सुन निलेपछि
काठमाडौं । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१...
-
संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएका छन् ।...
-
बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो
काठमाडौं । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।...
-
क्याबिनेट बैठक अपरान्ह बस्दै
काठमाडौँ। आज मन्त्रीपरिषद्को बैठक बस्दै छ । बैठक आज अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको...
-
खडेरीले सुक्न थाल्यो मकै
काठमाडौं । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा...
-
नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष
काठमाडाैँ । राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयले उक्त तथ्य सार्वजनिक...
-
आज बागमती प्रदेशमा सार्वजनिक बिदा
काठमाडौं । बागमती प्रदेश सरकारले आज (सोमबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बागमती सरकारले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा...