ताजा समाचार

भेरोसेल खोपको दोस्रो डोज आजबाट लगाइँदै, काठमाडौंका यी ठाउँमा लगाइन्छ खोप

काठमाडौं । आजदेखि दिइने भेरोसेल खोपको दोस्रो डोज लगाउन काठमाडौंका सबै स्थानीय तहमा खोप केन्द्र तोकिएको छ । गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका नागरिकका लागि स्वास्थ्य कार्यालय काठमाडौंले महानगरभित्र १३ वटा र अन्य नगरमा दुई/दुई स्थानमा खोप केन्द्र तोकेको हो । दोस्रो डोज खोप आजबाट यही २४ गतेसम्म दिइने कार्यालयले जनाएको छ । जनस्वास्थ्यका मापदण्ड पालना गरेर आफूलाई पायक पर्ने केन्द्रबाट खोप लिन कार्यालयले अनुरोध गरेको छ ।

खोप केन्द्रहरुको सूची यसप्रकार छ :

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org