पत्रकार महासंघ निर्वाचन, ४३ मध्ये २१ मा चौतारी बिजयी
काठमाडौं । नेपाल पत्रकार महासंघका ४३ जिल्लामा भएको निर्वाचनमा प्रेस चौतारी नेपाल अग्रस्थानमा रहेको छ । चौतारीले २१ जिल्लामा बर्चस्व जमाएको छ भने प्रेस युनियन १३ जिल्लामा सीमित भएको छ । चौतारीले २४ जिल्लामा अध्यक्ष जितेको भने युनियनले १३ जिल्लामा मात्र जितेको छ ।
त्यस्तै माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टरले ४ वटा जिल्लामा अध्यक्ष जितेको छ । डा बाबुराम भट्टराईनिकट प्रेस सोसाइटीले १ जिल्लामा अध्यक्ष जितेको छ । रुकुममा गणेश चिन्तनले नयाँ शक्तिबाट महासंघको अध्यक्ष बनेका हुन् ।
त्यस्तै उपेन्द्र यादव नेतृत्वको संघीय प्रेस फोरमले ओखलढुंगामा शाखा अध्यक्ष जितेको छ । त्यहाँ दीपेन्द्र रुम्दाली अध्यक्ष बनेका छन् । महोत्तरीमा मधेसी गठबन्धनबाट कमलेश मण्डल निर्वाचित भएका छन् ।
प्रेस चौतारीले जितेका २१ जिल्ला
पर्सा– श्याम बञ्जरा
मकवानपुर– हरि हुमागाई
ताप्लेजुङ– राजेन्द्र श्रेष्ठ
धादिङ– नवराज छतकुली
दोलखा– जीवन लामा
दाङ– सबिन प्रियाशन
रसुवा– हेमनाथ खतिवडा
उदयपुर– भरत खड्का
बाँके– ठाकुरसिंह थारु
इलाम– कोकिला ढकाल
मोरङ– बन्धु पोखरेल
कास्की– दिपेन्द्र श्रेष्ठ
अर्घाखाँची– हिमबहादुर जिसी
खोटाङ्ग– दमन राई
म्याग्दी( तारानाथ शर्मा
गुल्मी– नवराज भुषाल
लम्जुङ– आश गुरुङ
बागलुङ– दिल श्रीष
हिमालयन टिभी– वाईबी घिमिरे
नेपाल एफएम– बैकुण्ठ ढकाल
दार्चुला– शंकर धामी
प्रेस युनियनले जितेका १३ जिल्ला
सिन्धुली– राजन कार्की
सुनसरी– अमर खड्का
गोरखा– किशोरजंग थापा
पर्वत– छविलाल तिवारी
धनकुटा– राजेश्वरबाबु श्रेष्ठ
सिन्धुपाल्चोक– महेश श्रेष्ठ
नवलपरासी– होमराज रानाभाट
रामेछाप– रमेश ढुंगेल
संखुवासभा– इन्द्र गिरी
तेह्रथुम– नरेश ढुंगाना
कैलाली– जगत साउद
डोटी(– योगेन्द्र बलायर
अनलाइन पत्रकार संघ– शिव सत्याल
निर्वाचन हुन बाँकी १४ जिल्ला
पाल्पा, स्याङ्जा, तनहु, पाँचथर, चितवन, नुवाकोट, रोल्पा, सुर्खेत, काभ्र, दैलेख, जाजरकोट, बारा, सिराहा र सप्तरी ।
Comments
अरु समाचार
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...