ताजा समाचार

स्थानीय तह निर्वाचन : प्रशिक्षक तालिम सुरु

काठमाडौ २४ चैत । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आजदेखि प्रशिक्षक तालिम सुरु गरेको छ । जिल्लामा तोकिएका निर्वाचन अधिकृत तथा कर्मचारीलाई निर्वाचनमा निर्वाह गर्नुपर्ने आधारभूत भूमिकाबारे जानकारी दिनुपुर्व आयोगले जिल्लामा जाने प्रशिक्षकहरुको टोलीलाई तालिम प्रदान गर्न लागेको हो । ललितपूरको गोदावरीमा सञ्चालन सुरु तालिममा पूर्व सचिव ,सहसचिव तथा काननुविद् लगायतको सहभागिता रहेने आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिए । आयोगले जिल्ला–जिल्लामा निर्वाचन सम्बन्धि चेतनामुलक कार्यक्रम समेत सञ्चालन गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org