ताजा समाचार

नवलपरासीको मध्यविन्दु नगरपालिकाको मेयरमा कांग्रेस विजयी


नवलपरासी, ४ जेठ । नवलपरासीको मध्यविन्दु नगरपालिकाको मेयरमा कांग्रेस विजयी भएको छ । काँग्रेसका चन्द्रबहादुर रानाले १० हजार १ सय ९६ मत ल्याएर मेयरमा विजयी भएका हुन् । रानाका निकटतम् प्रतिद्वन्द्वी एमालेका भिमलाल अधिकारीले १० हजार ६५ मत पाएका छन् । रानाले ९ सय ६१ मतान्तरमा मेयरको दावेदारीमा बाजी मारे ।

उपमेयरमा पनि कांग्रेसकै ओमकुमारी महतोले जति हात पारिन् । उनले १० हजार ८ सय ३५ मत ल्याउँदा एमालेकी जोगमाया महतोले १० हजार ३३ मत पाइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org