ताजा समाचार

एक शिक्षकमाथि काँग्रेसबाट अन्तर्घातः राजीनामा दिए, गाउँपालिका प्रमुखमा टिकट पाएनन्

खोटाङ, २ असार । स्थानीय तहको निर्वाचनमा उठ्नका लागि राजीनामा दिएका एक शिक्षकले अन्ततः टिकट पाउने सकेनन् । स्थानीय तह प्रमुखमा उम्मेदवा र बन्न खोटाङको दिप्रुङ गाउँपालिका ४ बतासेस्थित जनता माविका शिक्षक बन्त राईले वैशाख ५ गते पदबाट राजीनामा दिएका थिए ।

कांग्रेस समर्थक शिक्षक राईले दिप्रुङ गाउँपालिका प्रमुखमा उठ्नका लागि अन्तिम समयसम्म टिकटका लागि दाबी गरे मन मिल्ने नेता साथीको सरसल्लाहमै उनले छदाखाँदाको जागिर छाडेर पुर्णकालिन राजनीतिको मैदानमा आएका थिए । तर, टिकट लिने दिनेक्रममा कांग्रेसभित्रकको कडा प्रतिष्पर्धामा उनी पछि परेर टिकट पाएनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org