ताजा समाचार

बहिस्कारवादी शक्ति राजपा र नेकपा जिल्ला नेताकै शसक्त स्वतन्त्र उम्मेदवारी

काठमाडौं, ५ असार । रोल्पामा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्लास्तरीय नेता अमि घर्तीले थबाङ गाउँपालिका प्रमुखमा स्वतन्त्त उम्मेदवारी दिए । राजपा नेता रामदास गुप्ताले कपिलवस्तु नरपालिकाको मेयरमा उम्मेदावारी दिए ।

स्थानीय निर्वाचनविरुद्ध तराई मधेस र पहाडमा आन्दोलन गरिरहेका राजपा र नेकपाका नेता नै सशक्त उम्मेदावरी बनेपछि स्वभाविक रुपमा आन्दोलनको औचित्यमा गम्भीर प्रश्न उठेको छ । दुवै उम्मेदवारले जनताको भावना अनुसार उम्मेदावरी दिएको प्रतिक्रिया दिएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org