ताजा समाचार

‘विखण्डकारी’ तत्वहरु सक्रिय भएको प्रधानसेनापतिको ठहर, सेना चुप लागेर बस्दैन्

काठमाडौं, ५ असार । प्रधानसेनापति राजेन्द्र क्षेत्रिले बर्तमान तरल परिस्थितीको फाईदा उठाउँदै केही विखण्डकारी तथा राष्ट्रिय अस्थिरता पैदा गर्ने तत्व सक्रिय रहेको बताएका छन् ।

यस्तो अवस्थाको समाधान राजनीतिक तहबाट नै हुनुपर्ने बताउँदै उनले भने, संविधानले निर्दिष्ट गरेको आफ्नो जिम्मेवारी पुरा गनै नेपाली सेना कदापी पछि हट्ने छैन । यस्ता तत्वमाथि नेपाली सेनाले समेत आफ्नो नजर राखेको पनि प्रधानसेनापतिले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org