मृगौला चोरी प्रकरण व्यवस्थापिका संसदमा प्रवेश, दोषीमाथि कारबाही गर्न माग
काठमाडौं, २३ असार । व्यवस्थापिका संसदमा मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालले अस्पतालमा उपचाररत विरामीको मृर्गौला निकालेको भन्ने विषयले व्यवस्थापिका संसदमा प्रवेश पाएको छ । व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा नेपाली कांग्रेस र नेकपा माओवादीका सांसदहरुले अस्पतालले विरामीको मृर्गौला निकालेर खुलमखुला मानव अंगको तस्करी गर्न लागेको भन्दै तत्काल न्यायिक आयोग बनाएर छानविन गर्न सदन र सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा र नेकपा माओवादी केन्द्रका सांसद रामनारायण विडारीलेले मनमोहन मेमोरियल कलेजको विज्ञप्ती, त्यसले विरामीका परिवारसंग गरेको संम्झौता लगायतले अस्पतालले जानी जानी मृर्गौला चोर्ने काम गरेको पुष्टी भएको भन्दै दोषीलाई कारवाही गर्न सरकार र सदनको ध्यानाकर्षण गराए ।
मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालमा उपचार गराईरहेका नुवाकोटका शिव प्रसाद रिमालको पत्थरीको अपरेसनका क्रममा मृर्गौला निकालिएको समाचार बाहिर आएपछि अस्पताल प्रशासनले विज्ञप्ति जारी गरी पत्थरीको अपरेशन गर्ने क्रममा मिर्गौलाको शल्यक्रिया भएको साँचो भएको स्वीकार गरेको छ । अस्पतालले पत्थरीको शल्यक्रियाको क्रममा मिगौलाबाट रगत बगेर बिरामीको ज्यानै जान सक्ने खतरा बढेपछि परिवारकै सहमतिमा मृर्गौला झिकिएको दाबी समेत गरेको छ ।
Comments
अरु समाचार
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...
-
एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो...
-
उपसभामुख राना रूसी महासङ्घ प्रस्थान
काठमाडौं । उपसभामुख इन्दिरा राना यही असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुने...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आजबाट सुरु भएको छ। दुई दिनसम्म काठमाडौंको प्रज्ञा भवन कमलादीमा चल्ने...
-
समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्त्वपूर्ण...