ताजा समाचार

कांग्रेस उपसभामुखको उम्मेदवारमा पुष्पा भुसाल

काठमाडौं,१ चैत । नेपाली कांग्रेसले उपसभामुखमा पुष्पा भुसाललाई उम्मेदवारी बनाउने भएको छ ।

नेवि संघबाट राजनीतिको सुरुवात गरेकी उनी पहिलो संविधानसभाकी सांसद थिइन् । भुसाल अर्घाखाँचीकी समानुपातिक सांसद हुन् ।उपसभामुखको उम्मेदवारी दर्ताको समय दिउँसो २ बजेसम्मको तय गरिएको छ । निर्वाचन भने शुक्रबार हुनेछ ।

उपसभामुख एमालेको भागमा परेपनि  एमालेले उम्मेदवारको टुंगो लगाइसकेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org