ताजा समाचार

प्रधानमन्त्रीको सल्लाहकारमा दुई जना नियुक्त

 

काठमाडाैं,१२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको  सल्लाहकारमा  अच्युत मैनाली  र  कुन्दन अर्याल नियुक्त भएका छन् ।

अाज बसेकाे मन्त्रिपरिषद्को  बैठकले जनसम्पर्क सल्लाहकारमा अच्युत मैनालीलाई र  प्रधानमन्त्रीकाे प्रेस सल्लाहकारमा पत्रकार कुन्दन अर्याल नियुक्त गरेकाे हाे । एमालेका नेता अच्युत मैनाली बारा १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org