अाज बसेकाे मन्त्रिपरिषद्को बैठकले जनसम्पर्क सल्लाहकारमा अच्युत मैनालीलाई र प्रधानमन्त्रीकाे प्रेस सल्लाहकारमा पत्रकार कुन्दन अर्याल नियुक्त गरेकाे हाे । एमालेका नेता अच्युत मैनाली बारा १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार थिए ।
काठमाडाैं,१२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकारमा अच्युत मैनाली र कुन्दन अर्याल नियुक्त भएका छन् ।
अाज बसेकाे मन्त्रिपरिषद्को बैठकले जनसम्पर्क सल्लाहकारमा अच्युत मैनालीलाई र प्रधानमन्त्रीकाे प्रेस सल्लाहकारमा पत्रकार कुन्दन अर्याल नियुक्त गरेकाे हाे । एमालेका नेता अच्युत मैनाली बारा १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार थिए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री...
काठमाडौं, संसदमा विचाराधीन विधेयकमा सहमति खोज्ने भन्दै सत्तारूढ दलको संयन्त्रले राजनैतिक संशय पैदा गरेको छ। संघीय संसदका सदस्यहरूले विधेयकहरूमा खुला...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनआकाङ्क्षा पूरा गर्न सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ...
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गरेका छन् । नेपाल...
काठमाण्डौ । सहकारीको रकम अपचलनको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कास्की...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्ने...
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वच्छ, मर्यादित र सशक्त पत्रकारिताका माध्यमबाट विकास र समृद्धिको यात्रालाई पूरा गर्न सकिने...
काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्थायित्व र देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसंग आग्रह गरेकि छन्...