ताजा समाचार

प्रमद्वारा प्रदेशसभा ३ मा विशेष सम्बोधन शुरु

हटौँडा, २१ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ३ को प्रदेशसभा बैठकमा विशेष सम्बोधन शुरु गरेका छन् ।

प्रदेश नं ३ को आजको बैठकमा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने तय भएअनुसार विकासको सम्भावनाबारे सम्बोधन गर्नुहुने प्रदेशसभा संसद् सचिवालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले गत वैशाख १६ गते प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org