पेट्रोलियम पदार्थको मूल्यबृद्वि तत्काल फिर्ता गर्न माग गर्दै विद्यार्थीले बुझाए ज्ञापन-पत्र
काठमाडौं २१, जेष्ठ ।चार विदार्थी संगठन हालै पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा देखिएका छन् ।
सत्ताधारी दलको दुई संगठन र बिपक्षी दलको विद्यार्थी संगठन ने.वि. संघ र अखिल छैठाैले ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरुले आपुर्ति मन्त्री मात्रिका यादवलाई ज्ञापन–पत्र बुझाउँदै मूल्यबृघि फिर्ता लिन माग गरेका छन् । साथै मुल्यबृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रने उनीहरुको चेतावनी छ ।
हेराैं ज्ञापनपत्र
‘गैरजिम्मेवार ढंगले वढाइएको मूल्यवृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दछौं।अन्यथा संघर्षमा उत्रन वाध्य हुनेछौँ ।’ ज्ञापनपत्रमा छ ।
उनीहरुले सरकार नियन्त्रित नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा श्रृङखलबद्ध रुपमा गरेको मूल्यवृद्धिको घटना प्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘दैनिक जनजीवनसंग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल,डिजेल र मट्टीतेल जस्ता पदार्थमा गरिएको मुल्यवृद्धि र त्यसले समग्र क्षेत्रमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको छ’ विज्ञप्तीमा छ, ‘बहुसंख्यक जनता गरिविको रेखामुनि रहेको हाम्रो जस्तो देशममा सरकार केवल ब्यापारी मात्र वन्न सक्दैन भन्ने हाम्रो धारणा रहेको छ।अत्यावश्यक क्षेत्रमा सरकारले जनतालाई राहत र सहुलियत दिनुपर्दछ ।’
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...












