सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ, लिए २ विकेट
काठमाडाैँ २४,साउन । नेपाली युवा खेलाडी सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सीपीएल) डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन्।
क्रिस गेलको कप्तानीमा रहेको सेन्ट नेभिस एण्ड प्याट्रिसबाट खेलेका सन्दीपले गुएना अमेजन वारियर्स विरुद्ध बलिङ गरेको पहिलो ओभरको पहिलो बलमै विकेट लिए।
उनले गुएना अमेजन वारियर्सका ओपनर चाडविक वाल्टनलाई बेन किटङको हातबाट क्याचआउट गराउँदै शानदार सुरुवात गरे।
पहिलो ओभरमा सन्दीपले ३ रन खर्चेर १ विकेट लिए।
दोस्रो ओभरमा १ रन मात्र खर्चेका सन्दीपले आफ्नो तेस्रो ओभरमा ४ रन दिए। खेलको दशौँ ओभरमै आफ्नो चौथो ओभर बलिङ गर्ने अवसर पाएका सन्दीपले अर्को विकेट पनि लिए।
उनले उक्त ओभरको दोस्रो बलमै गुएना अमेजन वारियर्सका जासोन मोहमम्दलाई टम कुपरको हातबाट क्याचआउट गराए। आफ्नो चौथो ओभरमा सन्दीपले ४ रन खर्चेर १ विकेट लिए
सेन्ट किट्स एण्ड प्याट्रिओट्सको लागि डेब्यु खेलमै सन्दीपले २ विकेट लिए।
४ ओभर बलिङ गरेका सन्दीपले १२ रन खर्चेर २ विकेट लिएका हुन्।
Comments
अरु समाचार
-
ओमानविरुद्ध नेपालले ५६ रनको शानदार जित निकाल्यो
क्यानडा । कप्तान रोहित पौडेलको अलराउण्ड प्रदर्शनमा नेपालले ओमानविरुद्ध ५६ रनको शानदार जित निकालेको छ। क्यानडामा भएको त्रिदेशीय टी-२० क्रिकेट...
-
नेपाल घरेलु टोली क्यानडासँग चार विकेटले पराजित
काठमाडौँ, १६ असोजः क्यानडामा जारी त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खलाअन्तर्गत आज सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग चार विकेटले स्तब्ध भएको छ ।...
-
त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल र क्यानडा भिड्दै
काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत मंगलबार क्यानडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति ९ः४५ मा किङ...
-
‘टि ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित
काठमाडौँ, १४ असोज : क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।...
-
त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खला : आज नेपालले ओमानसँग खेल्दै
काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने...
-
टी-२० आई सिरिज: पहिलो खेलमा क्यानडाले नेपाललाई १४ रनले हरायो
काठमाडौं । नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको छ । १२४ रनको सामान्य लक्ष्य...
-
धरानमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
काठमाडौं । धरानमा पहिलो पटक राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । धरान ब्याडमिन्टन क्लबले आज पत्रकार सम्मेलन आयोजना...
-
एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग नेपालको लज्जास्पद हार
काठमाडौं । नेपालले एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग लज्जास्पद हार खेपेको छ । चाइनिज ताइपेईमा जारी छनोटअन्तर्गत...
-
आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित
काठमाडौँ, ७ असोजः क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्यानडाको...