रोजगारीका लागि अब विदेशिनु पर्दैन : मन्त्री विष्ट
काठमाडौँ । बाध्यताको वैदेशिक रोजगार पाँच वर्षसम्म मात्र रहने श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले बताएका छन् । राजधानीबाट प्रकाशित हुने एक राष्ट्रिय दैनिकलाई अन्तर्वार्ता दिंदै मन्त्री बिष्टले उक्त कुरा बताएका हुन् ।
पाँच वर्षभित्र बैदेशिक रोजगारका लागि बाहिर जाने बाध्यता कम गर्ने तयारी सरकारले गरेको मन्त्री विष्टले बताए । उनले भने,‘ गुणस्तरीय रोजगारीका लागि आफ्नो चाहाना/इच्छाले रोजगारका लागि बाहिरिनेलाई रोक्न सकिन्न । यो विश्वव्यापी प्रविधि र संस्कृति नै हो । तर रोजगारीका लागि नै बाहिरिनु पर्ने अवस्थाको भने अन्त्य हुन्छ ।’
बैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित र भरपर्दो बनाउन समय लागेकाले मलेसियामा श्रमिक पठाई हाल्न नसकिएको मन्त्री विष्टको भनाई छ । बैदेशिक रोजगारमा जाने क्रममा विभिन्न तरिकाबाट ठगीएकाहरूलाई उजुरी गर्नको लागि जिल्ला प्रशासन कार्यलय मै उजुरी दर्ता गर्न मिल्ने व्यवस्था मिलाउने मन्त्री विष्टले बताए ।
नेपालको जनशक्तिले नेपालमा नै काम गर्न पाउन भन्ने चाहाना रहेको छ । मन्त्री विष्टले थपे, ‘नेपालको जनशक्ति अभिमुखीकरण नगर्ने तर प्रमाणपत्र बेच्ने प्रवृत्ति छ, अब त्यो फेरिन्छ ।’ बैदेशिक रोजगार कम गर्नाको लागि आन्तरिक स्देशमै रोजगारी सिर्जनाको वातावरण सरकारले गराउँछ । सरकारले सञ्चालन गरेको आयोजनालाई समयभित्र सम्पन्न गर्नेगरी श्रमिक थप्ने योजना बनाईएको मन्त्री विष्टले बताए ।
Comments
अरु समाचार
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...












