ताजा समाचार

हेर्नुहोस्, आजका विविध आठ तस्बिरहरू

बागलुङको ताराखोलाका किशानले उत्पादन गरेका मुलाबाट बनाइएको धजरा । हिउँदको समयमा बनाइएको मुलाको धजारा स्थानीयले तरकारी र अचारका लागि १२ महिना प्रयोग गर्ने गरेका छन् ।

बागलुङ नगरपालिका–४ ओढारचौरका स्थानीयबासी कृषक कृष्ण प्रसाद पौडेलले सञ्चालन गरेको भैसी फर्म । दैनिक दूध १७५ लिटर सम्म उत्पादन हुने गर्दछ ।

सिन्धुपाल्चोक जिल्लामा यही २०७५ पुस १५, १६, र १७ गते हुने जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलनस्थलको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी र प्रहरी उपरीक्षक मुकुन्द मरासिनी जिल्ला सम्मन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङलगायत गुफाडाँडाको अवलोकनमा ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org