ताजा समाचार

चन्द्रागिरी सहित देशका विभिन्न स्थानमा हिमपात (फोटोफिचर)

बुधबार देशभरीको मौसम बदली भइ देशका अधिकांश क्षेत्रमा हिमापातसँगै पानी परेको छ । पश्चिमी वायुको प्रभावका कारण देशभरी नै पानी परेको हो ।

पश्चिमी वायुको प्रभावका कारण मंगलबारदेखि नै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भैरहेको पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं पयत्यकाको चन्द्रागिरी सहित देशका विभिन्न भागमा हिमपात समेत भएको छ ।

फोटोहरु

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org