ताजा समाचार

कालीगण्डकी नदी थुनियो

मुस्ताङ्गको घरापजोङ्ग गाउँपालिका १ मा पहिरो खस्दा कालीगण्डकी नदी थुनिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार घरापजोङ्ग गाउँपालिका–१ मा पहिरो खस्दा कालीगण्डकी नदीको केही भाग थुनिएको हो ।

नदी पूर्णरुपमा थुनिएको छैन र जोखिम पनि उच्च नरहेको महाशाखाले जनाएको छ । नदी थुनिएको क्षेत्रमा खुलाउने प्रयास भइरहेकाले म्याग्दीको बेनी बजारसम्मका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org