ताजा समाचार

दुई जिल्ला न्यायाधीश निलम्बित अब पालो उच्च अदालतका न्यायाधीश को

काठमाडौं– ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेय र तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्याय निलम्बनमा परेका छन् ।

आचरण विपरित कार्यसम्पादन गरेको र पदीय कर्तब्यबाट च्यूत भएको आरोपमा न्यायपरिषदले छानबिन समिति गठन गरेलगत्तै उनीहरुलाई निलम्बनमा परेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको निर्देशनमा यी दुबै न्यायाधीशलाई तीन साताअघि परिषद्मा तानिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org