ताजा समाचार

नेपाललाई तेस्रो सफलता

काठमाडौं ।

काठमाडौं । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपाललाई तेस्रो सफलता हात परेको छ ।

नेपालका लागि तेस्रो विकेट बसन्त रेग्मीले लिएका हुन् ।

युएईका घुलाम शब्बेरलाई सोमपाल कामीले दोस्रो विकेटको रुपमा ८ रनमा आउट गरेका थिए । यसअघि अस्फाक अहमद दुई रनमा आउट भएका थिए । उनलाई सन्दिप लामिछानेले आउट गरेका हुन् ।

७ दशमलव १ ओभरको खेल सकिँदा युएइले ४३ रन जोडेको छ ।
नेपालका लागि सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिन सफल भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org