ताजा समाचार

यी हुन मन्त्रीपरिषद्का निर्णयहरु

काठमाडौं ।

सरकारले माघ १४ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ।

मन्त्रिपरिषदको निर्णयमा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गर्नेदेखि कांग्रेस नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताल संघमै राख्नेलगायतका विषयहरु छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org