ताजा समाचार

चर्चित कलाकार बीएस राणाको निधन

चर्चित कलाकार बीएस राणाको निधन भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि राणालाई उपचारका लागि अस्पतालमा भर्ना गरिको थियो । उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको पारिवारिक स्रोत बतायो ।

उनले ‘दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ लगायतका चलचित्रमा काम गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org