ताजा समाचार

अख्तियारका पूर्वप्रमुख लोकमानसिंह कार्कीलाई मातृशोक

अख्तियार दुरुपायोग अनुसन्धान आयोगका पूर्वप्रमुख लोकमानसिंह कार्कीलाई मातृशोक परेको छ । कार्कीकी आमा भुमा कार्कीको बुधबार विहान निधन भएको हो ।

पारिवारिक श्रोतका अनुसार उनी एक वार्षदेखि किष्ट अस्पतालमा उपचाररत थिइन् । दम र मृगौलाबाट पीडित कार्कीको बुधबार उपचारकै क्रममा निधन भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org