ताजा समाचार

भैसेपाटीको आगलागी नियन्त्रणमा, ५ करोडको क्षति

ललितपुर । ललितपुरको भैसेपाटीमा भएको आगलागी नियन्त्रणमा आएको छ । भैसेपाटीमा रहेको बीएनआरओ म्‍याट्रेस गोदाममा लागेको आगो प्रहरीले नियन्त्रणमा लिएको हो ।

दिउँसो १ बजे लागेको आगो प्रहरीको टोलीले २ बजे नियन्त्रणमा लिएको थियो ।

ललितपुरका प्रहरी नायव उपरीक्षक अपिलराज बोहराका अनुसार म्‍याट्रेस गोदामाम लागेको आगलागीबाट करीब चार देखि ५ करोडको क्षति भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org