ताजा समाचार

बोल्न नसक्ने ५० वर्षीया महिलाको बलात्कार

नवलपरासी । पूर्वी नवलपरासीमा एक ५० वर्षीया महिला बलात्कृत भएकी छिन् । जिल्लाको देवचुली नगरपालिका ३ केउरानीमा मंगलबार विहान एक बोल्न नसक्ने महिलाको बलात्कार भएको प्रहरीले जनाएको छ ।

उनी अर्थ वेहोस् अवस्थामा फेला परेकी थिइन । उनको दुम्कौली स्वास्थ्य केन्द्रमा स्वास्थ्य जाँच गराइएको छ ।

प्रहरीले बलात्कार गर्नेलाई पहिचान गर्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org