ताजा समाचार

भारतीय गायक सोनु निगम नेपालमा अस्पताल भर्ना, के भएको हो ?

काठमाडौं ।

भारतीय गायक सोनु निगम नेपाल आएका छन् । नेपाल आएका निगम एक्कासी विरामी परेका छन् । उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

नर्भिकमा उनको उपचार भइरहेको अस्पतालका मिडिया कोअर्डिनेटर आरपी मैनालीले जानकारी दिए।

नको रक्तजाँच तथा एक्स रे गरिएको र एमआरआई पनि गरिने अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनलाई अहिले नर्भिक अस्पतालको भीआईपी स्वीट ५०१ मा राखिएको छ भने डा. पंकज जलान, डा. प्रवीण नेपाललगायतको टिमले उनको उपचार गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org