ताजा समाचार

६ वटा प्रदेशका प्रमुखहरु शीतल निवासमा

काठमाडौं ।

६ वटा प्रदेशका प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । भेटका अवसरमा प्रदेश प्रमुखहरुले हालसम्म सम्पादन गरेका कार्यहरुको बारेमा राष्ट्रपतिलाई आ–आफ्ना अनुभवहरु जानकारी गराएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुली पराजुलीले जानकारी दिए ।

प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, गण्डकीमा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, कर्णालीमा दुर्गाकेशर खनाल र सुदूरपश्चिममा मोहनराज मल्ल प्रदेश प्रमुख रहेका छन् ।
अस्वस्थताका कारण सुदूरपश्चिम प्रदेशका प्रमुख मल्ल भने भेटमा सहभागि भएनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org