ताजा समाचार

भत्केको पुलबाट चरेशसहित एकजना पक्राउ

प्रहरीले काठमाडौंबाट लागु औषध चरेशसहित १ जनालाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्युरोले राजधानीको भत्केको पुलबाट ८ किलो ५ सय ग्राम लागू औषध चरेशसहित नारायणलाल श्रेष्ठलाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–३१ बस्दै आएका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org