ताजा समाचार

नेविसंघको प्रदर्शनले उग्र रुप लियो, पत्रकार साउँद घाइते

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संगठनको प्रदर्शनले उग्र रुप लिएको छ । पार्टीको केन्द्रिय पार्टी कार्यालय, सानेपामा प्रदर्शनका क्रममा झडप समेत भएको छ ।

स्थितिले उग्र रुप लिएपछि प्रहरले लाठी चार्ज पनि गरेको थियो । त्यसक्रममा पत्रकार केशव साउद पनि घाइते भएका छन् ।

हाल पार्टी कार्यालयभित्र विद्यार्थी नेतालाई प्रवेश निषेध गरिएको छ । नेविसंघमा ३२ वर्षे उमेर हद राख्ने र नराख्ने पक्षबीच झडप भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org