ताजा समाचार

आफ्नै श्रीमतीलाई चक्कु प्रहार गर्ने ध्रुब पक्राउ

आफ्नै श्रीमतीलाई खुकुरी र चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार मदिरा सेवन गरेको अवस्थामा घरयासी विवाद हुँदा संखुवासभामा स्थानीय ध्रुब विकले आफ्नै श्रीमतीलाई खुकुरी र चक्कु प्रहार गरेका हुन् ।

प्रहरीका अनुसार आइतबार बेलुका करिब साढे ७ बजे तिर विकले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती अन्जना बिकलाई खुकुरी र चक्कु प्रहार गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org