ताजा समाचार

हेलिकप्टर दुर्घटना अघि खिचिएका ४ तस्विर

काठमाडौं ।

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा यति एयसलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा,नेपाल नागरिक उड्ययन प्राधिकरण उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसओ अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण धुब्रदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसी रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org