ताजा समाचार

रवीन्द्र अधिकारीको शव पोखरा लगियो

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको शव अन्त्येष्टिका लागि पोखराका लगिएको छ ।

विमानस्थलबाट शवलाई पोखरा लगिने र आजै अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ ।

दुर्घटनामा ज्यान गुमाएका अन्य पाँच जनाको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ भने आङछिरिङ शेर्पाको अन्त्येष्टि आइतबार गरिनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org