ताजा समाचार

बसन्तपुरमा चीर ठड्याइएपछि सुरु भयो होली

बिहीबारबाट होली सुरु भएको छ । रंगहरुको पर्व होली आज बसन्तपुरमा होलीको लिंगो ठड्याएपछि ओपचारिक रुपमा सुरु भएको हो । आज बिहान ११ बजेर ५५ मिनेटको शुभ साइतमा होलीको लिंगो ठड्याइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org