ताजा समाचार

स्टिल उद्योगमा आगलागी

बुटवल । बुटवलको मायादेवी गाउँपालिका–५ सेमरीमा रहेको गोयन्का स्टिल उद्योगमा आगलागी भएको छ ।

बिहीबार दिउँसो साढे एक बजे तिर आगलागी भएको हो । आगलागीबाट ठूलो क्षति नभएको रुपन्देही प्रहरीले जनाएको छ ।

गस्तीमा रहेको प्रहरी समयमै घटनास्थल पुगेपछि भैरहवा र लुम्बिनीका दुई दमकलले चाँडै नै आगो निभाउन सफल भएको कम्पनीका कर्मचारीले जानकारी गराए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org