मन्त्रि हेरफेर हुने कुराले आत्तिएको छैन्ः वर्षमान पुन
काठमाडौं ।
आफ्नो एकवर्षे कार्यप्रगति सार्वजनिक गर्दै ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मन्त्रिहरु हेरफेर हुने कुराले आफु नआत्तिएको बताएका छन् ।
मन्त्रि पुनले सरकारमा रहँदा आफूले जनताको हितका लागि काम गर्नुलाई नै सर्वोपरी ठानेको भन्दै मन्त्रिपरिषद् हेरफेर हुन्छ भनेर आत्तिनुको कुनै तुक नभएको बताए ।
‘केही साथीहरुले मन्त्रिपरिषद् हेरफेर हुन्छ भनेर भावुक हुँदै अभिव्यक्ति दिएको पनि सुनिएको छु, दुई दिनअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले एक कार्यक्रममा बोल्ने क्रममा आफूलाई सरकारले हटाउन चाहेको भन्ने आशयको अभिव्यक्तिलाई इन्गित गर्दै उनले भने, ुहामी विधायकका रुपमा पाँच वर्षका लागि चुनिएर आएका हौं।’
कस्तो रह्यो १ वर्षेको कार्यकाल विस्तृतमा हेर्नुहोस्
Comments
अरु समाचार
-
निकुञ्ज घुम्ने विदेशी पर्यटक बढे
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको निकुञ्ज...
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा दश जना पक्राउ
काठमाडौं । कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार रहेका दश जनालाई प्रहरीले पक्राउ गरी...
-
किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण
काठमाडौं । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका मौरी घार वितरण गरेको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
सुदूरपश्चिम प्रदेश महिला क्रिकेटको फाइनलमा
काठमाडौं । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले बागमती...
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...