ताजा समाचार

होली खेल्नेहरु बीच नयाँ बानेश्वरमा कुटाकुट

काठमाडौंको नयाँबानेश्वर चोकमा होली खेल्ने युवाहरु बीच कुटाकुट भएको छ । होली खेल्ने क्रममा दुई समूहबीच विवाद भएपछि बोतल हानाहान भएको हो ।

स्प्राइटको बोतल लागेर एक जना घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org