ताजा समाचार

शिक्षक सेवा आयोगद्वारा मावि तहको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । अस्थायी शिक्षकलाई स्थायी गर्न लिइएको परिक्षाको नतिजा सार्वजनिक भएको छ ।

विभिन्न ५ विषयमा विभिन्न मितिमा लिइएको परिक्षाको नतिजा सार्वजनिक भएकजो हो । आयोगले माध्यमिक तहका सामाजिक, कम्प्युटर, संस्कृत, अर्थशास्त्र, कार्यसञ्चालन तथा लेखा विषयको अन्तिम नतिजा आइतबार सार्वजनिक गरेको हो ।

अस्थायी शिक्षकहरूसाग सरकारले गरेको सहमतिका आधारमा गत असारमा लिखित र फागुनमा मौखिक परीक्षा सञ्चालन भएको थियो ।

हेर्नुहोस नतिजाः

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org