ताजा समाचार

कालिकोटबाट प्रतिवन्धित नेकपाका अर्का नेतापनि पक्राउ

काठमाडौं ।

प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाका का बुद्धिजीवी परिषद् भेरी–कर्णाली इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ ।

परिषद्का भेरी–कर्णाली इन्चार्ज धनराज शाहीलाई पक्राउ गरिएको कालिकोटका डिएसपी विनोद शर्माले पुष्टि गरे।

शाहीको साथबाट केही विस्फोटक पदार्थसमेत बरामद भएको डिएसपी शर्माले जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org