ताजा समाचार

विप्लव माओवादीका २ नेता पक्राउ

परासी ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नवलपरासी जिल्ला इञ्चार्जलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गएराति जिल्ला इञ्चार्ज सुमन ज्ञवाली र नेता धनबहादुर मर्दनिया पक्राउ परेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org