ताजा समाचार

अरुण तेस्रोमा भारतीय सहित २ नेपाली बैंकले लगानी गर्ने

काठमाडौं ।

९ सय मेगावाटको अरुण तेस्रोमा स्टेट बैंक अफ इन्डिया, एभरेस्ट बैंक र नबिल बैंकले संयुक्त रुपमा लगानी गर्ने भएका छन् ।

लगानीका लागि तीन बैंकले सतलज कम्पनीसँग प्रतिवद्धता गरेका हुन् । लगानी सम्मेलनमा यसका लागि लगानी जुटेको घोषणा भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org