आफुविरुद्ध मुद्धा हाल्नेलाई प्रचण्डले ‘झारपात’को संज्ञा दिए
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु विरुद्ध झारपातहरुले मुद्धा हालेका बताएका छन् । प्रण्डले आफूलाई पटक—पटक हत्यारा भन्दै प्रश्न गरिरहेको भन्दै दुःखेसो समेत पोखेका प्रचण्डले यस्तो बताएका हुन् ।
रिपोर्टर्स नेपालको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले भने ‘यस्तो नरमाइलो हालै म अमेरिका जाँदा पनि व्यहोरे। प्रचण्ड हत्यारा हो पक्राउ गर्नुपरो भन्दै उजुरी हालिएछ,’ उनले अगाडि भने, ‘धन्न अमेरिकी सरकारले नो इन्भेष्टिगेसन भनेको थियो नत्र जे पनि हुने रैछ। अमेरिकी जनताले मलाई सहयोग गरे। तर नेपालीहरुले नै मलाई अपराधी हो हत्यारा हो भन्दै पक्राउ गर्नुपर्छ भन्दै उजुरी हाले।’
उनले आफू यस्ता कुराबाट नडराउनेसमेत बताए। उनले भने ‘मलाई आफ्नो लागि डर होइन चिन्ता हो यस्ता झारपातहरु बेलाबेलामा उम्रिन्छन्। एकपटक उखेलर मात्र हुँदैनु उनले अगाडि भने, ‘बालीमा झारपातहरु उम्रिन्छन्। बेलाबेलामा टिपेर फाल्नुपर्छ।’
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












