ताजा समाचार

एसइईको नयाँ परीक्षा तालिका सार्वजनिक (समयतालिका सहित)

काठमाडौं ।

लागातार प्रश्नपत्र बाहिरिएपछि स्थागित भएको प्रदेश नम्बर २ को एसइइए परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षाबोर्डका अनुसार बाँकी परीक्षाहरु यही चैत्र २२ गतेदेखि २९ गतेसम्म हुनेछन् ।

२२ गते अनियार्व विज्ञान वियषयको परीक्षा हुनेछ। त्यसैगरी २३ गते, अनिवार्य सामाजिक शिक्षा, २४ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण को परीक्षा सञ्चालन गरिनेछ। २५ गते ऐछिक प्रथम र २६ गतेका लागि ऐछिक द्वितीयको परीक्षा तोकिएको छ। बाँकी ३ दिन भने प्राविधिकतर्फका परीक्षा हुने तय गरिएको छ।

असनवार्य नेपाली, अनिवार्य अंग्रेजी र अनिवार्य गणितको परीक्षा मात्रै सम्पन भएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org