ताजा समाचार

बारा पर्सा हावाहुरीमा ज्यान गुमाएकाहरुको सनाखत भयो (नामसहित)

काठमाडौं ।

बारा र पर्सामा भीषण हावाहुरीमा परि ज्यान गुमाएकोहरु मध्ये केहीको सनाखत भएको छ । गृहमन्त्रालयका अनुसार २७ जनाको सनाखत भएको छ ।

मन्त्रालयले सार्जजनिक गरेको सूचीअनुसार ज्यान गुमाउनेमा १२ जना पुरुष र १० महिला छन् । त्यसमा ५ जना बालबालिकासमेत छन् । हाल २७ जनाको मात्रै सनाखत भएको गृहले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org