ताजा समाचार

देउवाले गरे २५ लाख दिने घोषणा

कलैया ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हावाहुरी पीडितलाई राहतको घोषणा गरेका छन् ।

आइतबार साँझको हुरीले प्रभावितका लागि २५ लाख रुपैयाँ सहयोग घोषणा गरेका हुन् ।

सभापति देउवाले हावाहुरी पीडितलाई पार्टीको तर्फबाट २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

मंगलबार मध्याह्न बाराको फेटा गाउँपालिका पुगेका देउवाले हावाहुरीपछिको उद्दार र राहातमा केन्द्र सरकारको उपस्थिति कमजोर रहेको पनि बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org