ताजा समाचार

हावाहुरीबाट ज्यान गुमाएका परिवारलाई ५/५ लाख दिने प्रचण्डको घोषणा

बारा । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हावाहुरी प्रभावित क्षेत्रमा पुगेर राहतको घोषणा गरेका छन् ।

मंगलबार प्रभावित क्षेत्रमा पुगेका प्रचण्डले हावाहुरीका कारण मृत्यु भएकाको परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका प्रचण्डले मृतक परिवारलाई ५÷५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

उनले मधेस शोकमा रहेका बेला सिंगो देशले सहयोग गर्नुपर्ने धारणा पनि राखे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org