ताजा समाचार

अनामनगर विस्फोटः विप्लव समूहको संलग्नता रहेको पुष्टि, विद्यार्थी नेता घाइते अवस्थामा पक्राउ

काठमाडौं। काठमाडौंको अनामनगरमा भएको बम विष्फोटस्थलबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका विद्यार्थी नेता रविन केसी पक्राउ पक्राउ परेक छन् ।

उनलाई प्रहरीले घाइते अवस्थामा पक्राउ गरेको हो ।
नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) त्रिचन्द्र क्याम्पस इकाई कमिटीका अध्यक्ष समेत रहेका केसीको अहिले राजधानीको वीर अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

सो विष्फोटमा परेर लोकमञ्जरी कार्की निधन भएको समेत प्रहरीले जनाएको छ ।  घटनामा  १ जना घाइते भएको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org