ताजा समाचार

व्याटिङ गर्न फिल्डमा आएको छु, अब छक्का चौका हान्ने होः मन्त्री भट्टराई

काठमाडाैँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश कुमार भट्टराईले आफु भर्खर व्याटिङ गर्न फिल्डमा आएको अब छक्का चौका हान्नु पर्ने बताएका छन ।

आज (विहिबार) नेकपाका स्थायी कमिटी सदस्य तथा प्रभावशाली युवा नेता  भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री पदभार ग्रहण गरेपछि पार्टी केन्द्रीय कार्यालय पेरीसडाँडामा रहेको शहित स्तम्भमा माला लगाएर माल्यार्पण गरेका छन ।

मन्त्री भट्टराईले भने आफु भर्खर व्याटिङ गर्न फिल्डमा आएको अब छक्का चौका हान्नु पर्छ ।

भट्टराईले साँस्कृतिक क्षेत्रमा, नेपाल एयरलाइन्स र नागरिक उड्ययनको क्षेत्रमा रहेका जोखिम र चुनौतीलाई चिर्दै अघि बढ्ने बताए।

‘नेपाल एयरलाइन्सको साख माथि उठाउँछौँ । ‘आन्तरिक विमानस्थल विस्तार, निर्माणमा लाग्छौँ। सहयोगीहरुसँग हातेमालो गरेर अघि बढ्छौँ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org