आजको राशिफल मिथुन उत्तम, सिंह उत्कृष्ट
२०७६, श्रावण २३ गते बिहीबार
मेष दिन अत्युत्तम छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । प्रियजन भेटिनेछन् । मनोरञ्जनमा समय जानेछ ।
वृष दिन उत्तम छ । कार्य प्रगतिमा गति थपिनेछ । शत्रु परास्त हुनेछन् । आत्मबल बढ्नेछ । मावलीतिरबाट सन्तोष मिल्नेछ ।
मिथुन दिन राम्रो छ । स्वास्थ्य सबल रहनेछ । आफ्नो उत्कृष्ट मूल्याङ्गन हुनेछ । निर्णय क्षमताको विकास हुनेछ । स्वास्थ्य सबल रहनेछ ।
कर्कट दिन प्रतिकूल छ । प्रत्येक काममा सावधानीको आवश्यकता महसुस हुनेछ । ठूलो योजनाको काममा हात नहाल्नु बेस हुनेछ ।
सिंह दिन उत्कृष्ट रहनेछ । चिन्तन प्रधान काम गरिनेछ । यश, कीर्ति मिलनेछ । सहकार्यमा आफ्नो वर्चस्व बढ्नेछ ।
कन्या दिन लाभदायक छ । वाक्शक्ति र अर्थशक्तिमा वृद्धि हुनेछ । खानपानका परिकार मिल्नेछ ।
तुला दिन भाग्यवर्धक छ । पढाइ लेखाइ हुनेछ । अनुकूल परिणाम मिल्नेछ । उत्साहपूर्ण कार्य सम्पादन हुनेछ ।
वृश्चिक दिन प्रतिकूल छ । खर्च बढ्नेछ । व्यवहारिक समस्याले पिरोल्न सक्नेछ । अनपेक्षित कामले समय लिनेछ ।
धनु दिन उत्तम छ । आम्दानीका प्रशस्त बाटाहरू खुल्नेछन् । कामप्रति विश्वास र जिम्मेवारी बढ्नेछ । आदार सत्कार मिल्नेछ ।
मकर दिन सन्तोषजनक छ । कार्य प्रगतिमा गति थपिनेछ । उदारतामा वृद्धि हुनेछ । रमाइलो कार्यक्रममा सहभागी भइनेछ ।
कुम्भ दिन राम्रो छ । धार्मिक क्षेत्रमा नेतृत्व बढ्नेछ । योजना अनुसार कार्यक्रम तय हुनेछ । तीर्थव्रत गरिनेछ । मनमा सन्तोष मिल्नेछ ।
मीन दिन प्रतिकूल छ । अनावश्यक घमण्डले दुःख दिन सक्नेछ । ठूलो कामको आशा नगर्नु नै बुद्धिमानी हुनेछ । हरेक कामप्रति सावधानी चाहिन्छ ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












