ताजा समाचार

बैंकिङ प्रणाली ह्याकिङ प्रकरण : सर्वसाधारणको रकम नोक्शान हुदैन

काठमाडौं । नेपाल बैंकर्स संघले काठमाडौंको बैंकबाट विदेशी ब्यक्तिले चोरी गरेको रकमबाट सर्वसाधारणको रकम नोक्शान नहुने बताएको छ ।

आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले चोरी भएको रकमको घाटा बैंकहरुले ब्यहोर्ने भन्दै सर्वसाधारण निक्षेपकर्तालाई घाटा नहुने बताएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org